Kalagaudi

कालागौडी
Kalagaudi
Kalagaudi
Village
कालागौडी

Location of Kalagaudi in Nepal

Coordinates (Kalagaudi): 28°50′N 80°20′E / 28.833°N 80.333°E / 28.833; 80.333Coordinates: 28°50′N 80°20′E / 28.833°N 80.333°E / 28.833; 80.333
Country    Nepal
Regions Far-Western
Zone Mahakali Zone
District Kanchanpur District
Population (2011)
  Total about 5,000
  2011 Nepal census
Time zone Nepal Time (UTC+5:45)
Area code(s) +977-99

''कालागौडी देखतभुली गाउँ विकास समितिमा पर्ने एउटा गाउँ हो।कञ्चनपुर सदरमुकाम महेन्द्रनगरबाट करीब २५ किलोमिटर दुरिमा यो गाउँ पर्दछ। कालागौडीमा उच्च माध्यमिक बिद्यालय छैन। कक्षा १० सम्म पढाइ हुने माध्यमिक विद्यालय एउटा मात्र छ। त्यो बिद्यालयको नाम श्री शिव शक्ति माध्यमिक विद्यालय हो। कालागौडीको उत्तरतर्फ बन्साह भन्ने गाउँ पर्दछ भने पुर्वमा दुबाह अनि दक्षिण र पश्चिमतर्फ शुक्लाफाँट वन्यजन्तु आरक्ष पर्दछ। यहाँ सडकको सुबिधा छ।

This article is issued from Wikipedia - version of the Saturday, May 07, 2016. The text is available under the Creative Commons Attribution/Share Alike but additional terms may apply for the media files.